दुई निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा प्रतिनिधि सभा सदस्य पदका लागि तीन स्वतन्त्रसहित २१ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । यो जिल्लामा सत्ता गठबन्धनका कांग्रेस र माओवादीसँग एमालेका उम्मेदवारले मुख्य...