काठमाडौँ । आईसीसी टी–२० विश्वकपबाट बाहिरिएपछि अफगानिस्तान क्रिकेटमा नेतृत्व परिवर्तन हुने चर्चा चुलिएको छ । लगातार दुई ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा टोलीलाई गहिरो चरणसम्म लैजान नसकेपछि कप्तान राशिद खानमाथि प्रश्न उठ्न...