शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बङ्गलादेशमा दादुरा महामारी फैलिँदा ५०० भन्दा बढी बालबालिकाको मृत्यु

ढाका । बङ्गलादेशमा फैलिएको दादुरा महामारीका कारण ५०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ । यो दशकौँयताकै सबैभन्दा घातक प्रकोप बनेको छ । शनिवार पनि मृत्यु सङ्ख्या बढिरह्यो । पछिल्लो...