शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मन्त्री रिजालद्वारा उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अनुगमन

उदयपुर । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अनुगमन तथा निरीक्षण गरेका छन् । मन्त्री रिजालले उद्योगको प्लान्ट तथा खानी क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण...