शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रका विभाग : संगठन विभागको सक्रियता बढ्यो, नेता–कार्यकर्तालाई पढाउँदै स्कुल विभाग

काठमाडौँ । नेकपा माओवादी केन्द्रका ३४ विभागमध्ये अधिकांश विभाग निष्क्रिय देखिएका छन् । यद्यपि संगठन विभाग, स्कुल विभाग र जलस्रोत तथा ऊर्जा विभाग गरी तीन विभाग अत्यन्तै सक्रिय छन् । अरू...