शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कर्णाली सरकारको ‘एक जिल्ला, एक नमुना विद्यालय’ योजना ओझेलमा

सुर्खेत । कर्णाली सरकारले नीति तथा कार्यक्रममा निकै महत्त्वाकाङ्क्षी कार्यक्रम घोषणा गर्दै आए पनि कार्यान्वयन पक्ष फितलो हुने गरेको छ । यस्तैमध्ये एउटा कार्यक्रम हो ‘एक जिल्ला, एक नमुना विद्यालय’...