मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ वर्षमा म्यान्मार सरकारको घोषणा : ३ हजार कैदीलाई आममाफी दिइने

याङ्गुन । म्यान्मारको सैन्य (जुन्टा) सरकारले बौद्ध नयाँ वर्षको उपलक्ष्यमा तीन हजारभन्दा बढी कैदीलाई रिहा गर्ने घोषणा गरेको छ ।  यद्यपि सरकारले रिहा गर्ने सूचीमा पछिल्लो दुई वर्षमा पक्राउ गरी...