पोखरा । ७५ औँ अन्नपूर्ण प्रथम हिमाल आरोहणको दिवस (हिरक महोत्सव) मनाउन निस्केको टोली म्याग्दीको नाच्याङमा पुगेको छ । उनीहरूलाई स्थानीयले भव्य स्वागत गरेका छन् । हिरक महोत्सवको अवसर पारेर आयोजना...