शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गुगल नक्साले पत्ता लगायो डुबेको कारभित्र मानिसको अवशेष

एजेन्सी– गुगल नक्साले फ्लोरिडामा डुबेको कारभित्र दुई दशकअघि हराएको मानिसको अवशेष फेला पारेको छ । फ्लोरिडाको लन्टनाबाट सन् १९९७ को नोभेम्बर ७ तारिखदेखि विलियम मोल्ड हराएका थिए । उनी ४०...