बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पूर्वीनाकाबाट पर्यटक आगमन ठप्प

झापा । पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ । कोभिड–१९ (कोरोना)को महामारी फैलिएपछि विसं २०७६ चैत ११ गतेदेखि काँकडभिट्टालगायत देशभरका नाका बन्द गरिएका थिए । कोरोना महामारी समाप्त भएपछि...