सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रङ्गभेदले दुःखी प्रियंका बाथरुममा खाना खान्थिन् : गलत जवाफ दिएर मिस वर्ल्ड बनिन्, निर्माताले फिगर हेर्न खोज्दा फिल्म छोडिन्

लिउड अभिनेत्री प्रियंका चोपडा आज (जुलाई १८) ४१ वर्ष पूरा भएकी छिन् । १८ जुलाई १९८२ मा जमशेदपुरमा जन्मिएकी प्रियंका गहुँगोरो वर्ण भएकी एक साधारण युवती थिइन् । उनले बाल्यकालदेखि...