विश्व बाघ दिवस
सदर चिडियाखानामा बाघ हेर्नेको भीड (तस्बिरहरु)
सोमबार, १४ साउन २०८१, १४ : ४७
काठमाडौँ । जुलाई २९ आज विश्व बाघ दिवस, नेपालसहित विश्वभर मनाइँदैछ । साे दिवसको अवसरमा आज राजधानीमा विशेष कार्यक्रम आयोजना समेत गरिएको छ ।
बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने गरिन्छ । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या ३५५ पुगेको छ ।
उक्त गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ रहेका छ । बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्यांक छ।
सोही अवसरमा आज ललितपुरको जाउवाखेलस्थित सदर चिडियाखानामा बाघ हेर्ने सर्वसाधारणको भीड लागेको छ ।
हेरौँ तस्बिरहरु :
_7XSuxaPxuN.jpg)
_v6bVd3Ju2E.jpg)
_kZIDzz5kXS.jpg)
_tjirrxJpMu.jpg)
_IYONLUKEEt.jpg)
_SS4yzYoJuP.jpg)
_ljunNfPFiK.jpg)
_1JLG5uuGDJ.jpg)
_oo7OABoi2f.jpg)
_zAvs6LVRf5.jpg)
_tLoGNbpX0O.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण