धरान । गैरी गाउँको ढोडे ना उखु, भाचौना भाँचौँ लाग्छ । ढोल झ्याम्टाको सुरैमा सुन्दा नाचौना नाचौँ लाग्छ ।। सानोमा सानो सिक्किमे भाले, कर्दैमा जनले रेटौं । दिनैमा भरि रमरसै गयौँ छ महिनामा भेटौँ...