काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की राष्ट्रिय सभा सांसद जयन्तीदेवी राईले गरिब निमुखा जनतालाई पीडा दिने काम नगर्न सरकारलाई सचेत गराएकी छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै...