शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राससका अध्यक्ष झाले दिए पदबाट राजीनामा

काठमाडौँ । राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । उनले आजका मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । ‘हालको देशको परिवर्तित राजनीतिक परिवेशलाई मैले आत्मसात् गरेको...