शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अधिवक्ता जनकराज पाठकले गरे कैलाली-५ मा स्वतन्त्र उम्मेदवारी दर्ता

धनगढी । कैलाली-५ मा स्वतन्त्रबाट जनकराज पाठकले उम्मेदवारी दर्ता गराएका छन्। धनगढी -८ का उनी पेसाले अधिवक्ता हुन् ।  उनले कैलाली -५ मा मंगलबार प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता...