अधिवक्ता जनकराज पाठकले गरे कैलाली-५ मा स्वतन्त्र उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, ११ : २७
सारांश
- कैलाली-५ मा जनकराज पाठकले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
- उनी धनगढी-८ का अधिवक्ता हुन् र प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका हुन्।
- उनले मंगलबार बिहान ११:२० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराए।
धनगढी । कैलाली-५ मा स्वतन्त्रबाट जनकराज पाठकले उम्मेदवारी दर्ता गराएका छन्।
धनगढी -८ का उनी पेसाले अधिवक्ता हुन् । उनले कैलाली -५ मा मंगलबार प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले बिहान ११:२० उनले उम्मेदवारी दर्ता गराएका हुन्।
यस पटक आफूलाई धनगढीका मतदाताले विश्वास गरेर जिताउने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण