सप्तरी । सरकारले राजविराजमा रहेको आन्तरिक राजश्व कार्यालय हटाएपछि स्थानियहरु रिले अनशनमा बसेका छन् । सरकारको निर्णयविरुद्ध स्थानिय जनप्रतिनिधि, व्यवसायी र राजनितिक दलका नेताहरुले रिले अनशन सुरु गरेका हुन् । राजविराजस्थित...