आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डक जलविद्युत केन्द्रको पुनःस्थापना र आधुनिकरण गरिने

नेपाल विद्युत प्राधिकरणले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरा स्थित १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत केन्द्रको पुनःस्थापना र आधुनिकीकरण गर्ने भएको छ । विद्युतगृहका टर्बाइन, ब्रेकर, गभर्नर जस्ता...