शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सो...