शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पारवहन सन्धिमा संशोधनको योजना, नेपालको पहुँचमा साहिबगञ्ज रिभरपोर्ट

काठमाडौँ । आजदेखि ४ दिने भारत भ्रमणमा निस्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग विविध पक्षमा सम्झौताको तयारी गरेका छन् । यसपटकको भारत भ्रमणका क्रममा नेपालको बिजुलीलाई प्राथमिकतामा राखिएको छ भने...