शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा फेला पर्‌याे विश्वको सबैभन्दा पुरानो हड्डी, १० करोड ७० लाख वर्ष पुरानो भएको पुष्टि

सिड्नी । अस्ट्रेलियामा फेला परेको टेरोसरको हड्डी विश्वको सबैभन्दा पुरानो उड्ने सरीसृपको भएको खुलासा भएको छ । बुधवार प्रकाशित एक अध्ययन अनुसार सो हड्डी सबैभन्दा पुरानो उड्ने सरीसृप टेरोसरको भएको...