मकवानपुर । लामो समयदेखि अवरुद्ध प्रदेश सभाको बैठक तिहार अघि नै सञ्चालन गर्ने तयारी थालिएको छ । प्रदेश सरकारले हेटौँडा–२ स्थित मुख्यमन्त्री सभाहलमा बैठक राख्ने तयारी गरेको हो । प्रदेश सभाको...