शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्यटन मन्त्रालयको बजेट प्रस्ताव : देवभूमि नेपालदेखि वेडिङ सिटीसम्मका योजना

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट अभावका बिच विभिन्न महत्त्वाकाङ्क्षी योजनाहरू अगाडि सारेको छ ।  मन्त्रालयलाई प्राप्त बजेट सिलिङ अत्यन्तै न्यून...