आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मेडिकल विश्वविद्यालयबारे पूर्वउपकुलपतिहरूलाई पत्र

कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोलिनु पर्छ भनेर केही हप्ता देखी त्यस भेगका नागरिकहरू आन्दोलित छन् । त्यसको जानकारी तपाइहरूलाई भएकै होला । देशमा पहिलो मेडिकल विश्वविद्यालय खोल्ने खबर र भवन...