बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राहतका सामानसहित पोखरा अवतरण भयो चिनियाँ जहाज

पोखरा । भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिएको सहयोग सामग्रीसहित चिनियाँ जहाज पोखरामा अवतरण भएको छ । आज बिहान चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित पोखरा विमानस्थलमा अवतरण भएका हुन् ।  ...