काठमाडौँ । विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भई निर्माणका विभिन्न चरणमा पुगेका तर निर्धारित समयमा सञ्चालनमा आउन नसकेका जलविद्युत् आयोजनाहरूको म्याद थप हुने भएको छ । ऊर्जा उत्पादकहरूले लामो समयदेखि उठाउँदै...