मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

डोनाल्ड ट्रम्पको दाबीः 'म नभएको भए १४ मिनेटमै हङकङ ध्वस्त हुनेथियो'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङ ध्वस्त हुनबाट आफूले बचाएको दाबी गरेका छन् । उनले चीनका राष्ट्रपति सि जिङ पिङको लोकतन्त्र समर्थकले गरेको आन्दोलन दबाउन सैनिक पठाउने निर्णयलाई रोक्नाले हङकङ ध्वस्त...