बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'बगान'ले १० दिनमा गर्‍यो ७० लाखको व्यापार

काठमाडौँ। असार २९ गते रिलिज भएको नेपाली चलचित्र 'बगान'ले दश दिनमा करिब ७० लाख ग्रस कलेक्शन गरेको छ । फिल्मका निर्माताले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो चलचित्रले उन्सत्तरी लाख अठहत्तर हजार...