शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मकवानपुरगढी गाउँपालिकाले ल्यायो ७२ करोड ७५ लाखको बजेट

हेटौँडा । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७२ करोड ७५ लाख २३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मकवानपुरगढीले आगामी आर्थिक वर्षको नीति कार्यक्रम कार्यान्वयन गर्न...