बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बिक्री नभएपछि घरमै थन्कियो यार्सागुम्बा

–नरेन्द्रसिंह कार्की  दार्चुला– अपि हिमाल गाउँपालिका– ४ का कल्यानसिंह बोहराले गत जेठ र असार महीनामा सङ्कलन गरेको यार्सागुम्बा अझै बिक्री गर्न पाएका छैनन् ।  यार्सागुम्बाको बजार मूल्यमा आएको गिरावटका कारण...