सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

जन्मसिद्धका आधारमा बारामा ३५ हजार बढीले नयाँ नागरिकता पाउने

बारा । जन्मसिद्धका आधारमा बारामा ३५ हजारभन्दा धरै व्यक्तिले नयाँ नागरिकता पाउने भएका छन् । स्थानीय प्रशासनले जन्मसिद्धका आधारमा आमाबाबु दुवैको नागरिकता भएका सन्तानलाई मात्रै असार १० गते नागरिकता वितरण सुरु...