आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध तोड्यो

वेलिङ्टन– प्रशान्त महासागरीय मुलुक सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । प्रशान्त महासागर क्षेत्रमा सोलोमन द्वीप ताइबानको सबैभन्दा ठूलो गठबन्धन मुलुक थियो । सोलोमनले आफ्नो कुटनीतिक...