काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा कृष्ण पन्थी सर्वसम्मत चयन भएका छन् । कांग्रेस प्रवक्ता प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न ‘एकता महाधिवेशन’बाट उनको नेतृत्वमा सर्वसम्मत नयाँ...