सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पदयात्रामा प्रवेश शुल्क लगाएको माछापुच्छ्रेले मर्दीमा पर्यटक सूचना केन्द्र बनाउन थाल्यो

पोखरा । केही साताअघि पर्यटकलाई पदमार्ग प्रवेशमा शुल्क लिने निर्णय गरेपछि चर्चामा आएको कास्कीको माछापुच्छ्रे गाउँपालिकाले मर्दी हिमालमा पर्यटक सूचना केन्द्र निर्माणको काम थालनी गरेको छ । उपाध्यक्ष सीता अधिकारीले...