आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दक्षिण एसियामा समलिंगी विवाह मान्यता पाउने नेपाल पहिलो देश !

काठमाडौँ । बुधबार सर्वोच्च अदालतले समलिङ्गी विवाह दर्ता गर्न सरकारका नाममा अन्तरिम आदेश दिएसँगै दक्षिण एसियामा समलिङ्गी विवाहले वैधता पाउने नेपाल पहिलो राष्ट्र बनेको छ ।  नेपालमा समलिङ्गी विवाहलाई...