शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भारतीय अदालतले पहिलो पटक दियो इच्छामृत्युको अनुमति

काठमाडौँ । भारतको सर्वोच्च अदालतले बुधबार इच्छामृत्युसम्बन्धी एक ऐतिहासिक फैसला सुनाउँदै १३ वर्षदेखि कोमामा रहेका ३१ वर्षीय युवक हरीश राणालाई निष्क्रिय इच्छा मृत्युको अनुमति दिएको छ । गाजियाबादका स्थायी बासिन्दा हरीश...