काठमाडौँ । जेनजी आन्दोलनपछि मुलुकमा नयाँ पार्टी खोल्ने क्रम जारी छ । पुराना पार्टीहरुले जनभावना अनुसार काम गर्न नसकेको भन्दै आयोगमा नयाँ पार्टी खोल्न निवेदन दिनेको लर्को नै लागेको छ...