काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पछिल्लो गतिविधिलाई विद्यार्थी संगठन नेविसंघका पदाधिकारीबीचको झगडासँग तुलना गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग...