शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडका पहिलो सुपरस्टार जसको फिल्मले कमाएको थियो १ करोड भारु

हिन्दी फिल्मका पहिलो हिरोको जन्म सन् १९११ अक्टोबर १३ मा भएको थियो । एक यस्ता नायक जो मुम्बईमा हिरो नभई प्राविधिक बन्न आएका थिए तर भाग्यले डोराएर नायक बने र...