आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रामायणसँग जोडिएको एक गल्तीका कारण तनावमा भएकी सोनाक्षी भन्छिन्, ‘अहिलेसम्म ट्रोल हुँदा दुःख लाग्छ’

आफ्नो रामायण ज्ञानको विषयमा सोनाक्षी सिन्हा पछिल्लो निकै समयदेखि ट्रोल भइरहेकी छिन् । वास्तवमा, गत वर्ष सोनाक्षी कौन बनेगा करोडपतिमा जाँदा उनलाई अमिताभले हनुमानले संजीवनी बुटी कसका लागि ल्याएका थिए...