शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हामीले यो अवस्था आओस् भन्ने चाहेका होइनौँ : उपनेता चित्रकार

काठमाडौँ ।  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन नसक्ने बताएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतको विपक्षमा...