सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले पुरिएर बालकको मृत्यु

काभ्रे– अविरल वर्षाका कारण आज बिहान पहिरो गई काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको पसल पुरिँदा एक बालकको मृत्यु भएको छ ।  बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर...