शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्यभन्दा झण्डै ९०० गुना ठूलो आद्रा तारा, विशाल कायाकै कारण शीघ्रमृत्युको सङ्घारमा छ !

केही दिन पहिला मैले कतै पढें, आद्रा तारा मृत्युको सङ्घारमा पुगेको छ। यो सुनेर  मलाई कोमल, पवित्र विषादले घेर्‍यो।  विषादको त्यो नक्षत्र मभित्र उदायो  र फेरि...