बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इजरायललाई बेलायतले दियो यस्तो चेतावनी

लन्डन । बेलायतले हालै प्यालेष्टाइनलाई आधिकारिक रूपमै राज्यको मान्यता दिएको छ । बेलायतबाहेक क्यानडा र अस्ट्रेलियाले पनि प्यालेष्टाइनलाई राज्यको मान्यता दिएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो निर्णयको जवाफ...