इजरायलद्वारा प्यालेष्टाइनमाथि गरेको आक्रमणविरुद्ध बृहत् जनसभा गरिने
बुधबार, २१ कात्तिक २०८१, १४ : ४४
१
काठमाडौँ । इजरायलद्वारा प्यालेष्टाइनमाथि गरेको आक्रमणका विरुद्ध कात्तिक ३० गते काठमाडौँमा बृहत् जनसभा आयोजना गरिने भएको छ । बुधवार इजरायलले गरेको आम नरसंहारका विरुद्ध गठित संयुक्त वाम संयन्त्रको बैठकले साे निर्णय गरेको हो ।
त्यसअघि कात्तिक २५ काठमाडौँस्थित इजरायली दूतावासमा ज्ञापनपत्र बुझाउने निर्णय समेत भएको प्रगतिशील रुपान्तरण आन्दोलनका संयोजक श्याम श्रेष्ठले जानकारी दिए । बैठकमा विभिन्न संगठनबाट प्रतिनिधित्व गर्ने २१ जनाको सहभागिता रहेको थियो ।
इजरायलद्वारा प्यालेष्टाइनीहरुमाथि गरिएको नरसंहार र अत्याचारका विरुद्ध संसारभर विरोध भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण