धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीबिच लम्की अस्पतालको विषयमा डेढ महिनादेखि विवाद जारी रहँदा प्रदेश सरकारले छुट्याएको बजेट नै फ्रिज हुने जोखिम बढेको...