मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बुढीगण्डकी आयोजना निर्माणमा सरकार गम्भीर छ, लगानीको मोडालिटीबारे छलफल हुँदै : ऊर्जामन्त्री

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको...