काठमाडौँ । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गृहमन्त्री ओमप्रकाश अर्याललाई भागेका कैदी बन्दी, लुटिएका हतियार र प्रहरीका बर्दी अहिले नखोज भन्ने चुनावमा प्रयोग नगर्ने प्रतिबद्धता दलहरूले गरिदिनुपर्ने भन्दै...