आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड, १२ लाखभन्दा बढीको हात खाली

काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्टको साधारण सेयर (आईपीओ ७१ हजार २२२ जना आवेदकले पाएका छन् । सेयर निष्कासक तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज आईपीओ बाँडफाँड गर्दै ७१ हजार जनालाई...